काठमाडौ, २० फागुन महानगरीय ट्राफिक प्रहरी महाशाखालेमहाशिवरात्रि पर्वका अवसरमापशुपतिनाथ क्षेत्र वरपरकोभरपर्दो ट्राफिक व्यवस्थापन मिलाएको छ ।पशुपति क्षेत्रमा पूजाआजमा आउने भक्तजन एव दर्शनार्थीहरुको भिडभाडलाई मध्यनजर...
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभाको बैठक सुरु नहुँदै सभाहलबाट बाहिरिएका छन् ।प्रधानमन्त्री ओली सभाहलबाट बाहिरिँदा प्रतिनिधि सभा बैठकको कार्यसूचीका सम्बन्धमा सभामुख, दलका...
सर्वाेच्च अदालतको फैसलाअनुसार नेकपा (एमाले) र माओवादी केन्द्र ब्युँतिएपछि कर्णालीको सत्ता समीकरण फेरबदल हुने देखिएको छ ।कर्णाली प्रदेशसभामा नेकपा एमालेका सभामुखसहित २०, माओवादी केन्द्रका...
काठमाडौं, फागुन २६ दैलेख जिल्लाको आठबीस नगरपालिका–३, निमायलकी ३५ वर्षीया सुकी बडुवालले आइतबार चार छोराछोरीसहित कर्णाली नदीमा हामफालेर आत्महत्या गरेकी छन्। मंगलबार बेलुकासम्म सुकी...
२०७१ असारमा सम्पन्न नवौँ महाधिवेशनबाट निर्वाचित नेकपा (एमाले) को केन्द्रीय कमिटी व्युँतिएपछि अहिले केपी र माधवपक्षीय नेताको हिसाब निकाल्न थालिएको छ । साविकको स्थायी...
अस्तिसम्म केपी शर्मा ओलीलाई नेता नै मान्न सकिँदैन भनेर भाषण गर्ने माधवकुमार नेपाल अमिलो मुख लगाएर लुरुलुरु ओली नेतृत्वकै पार्टीमा फर्किएका छन् । आफैँले...