spot_img

चर्चित गायक विमल डाँगी र गायीका सरीता डाँगीको नयाँ गीत मेरो डोल्पा सार्वजनिक

spot_img

काठमाडाैँ,लोक तथा दोहोरी क्षेत्रकै बहु चर्चित गायक बिमल डाँगी र गायीका सरीता डाँगीको स्वर रहेको गीत मेरो डोल्पा सार्वजनिक भएको हो । गीतमा शब्द रामचन्द्र रोकाया उत्तमको रहेको छ भने स्वर विमल र सरीता डाँगीकै स्वर रहेको छ । गीतमा संगीत विमल डाँगी र संगीत संयोजन नारायण दंगालले गरेका छन् ।

https://youtu.be/LH5s9otya44

गीतबाट डोल्पाको सुन्दरता,धार्मिक र साँस्कृतिक पक्ष झल्काइएको छ । उक्त गीत डाँगीकै युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।गीत हेर्नुहोस्

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img