spot_img

तत्कालिन नयाँशक्ति पार्टीबाट विजयी वडा अध्यक्षले युवतिलाइ प्रलाेभनमा पारेर बलात्कार गरेपछि

spot_img

गोरखाको पालुङटार नगरपालिकाका १ जना वडाध्यक्ष जबरजस्ती करणी आरोपमा पक्राउ परेका छन् ।नगरपालिकाको वडा नम्बर ४ का वडाध्यक्ष ठाकुरकान्त रानाभारटलाई प्रहरीले आज साँझ पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय गोरखाले दिएको जानकारी अनुसार आफ्नै वडामा बस्ने नाबालिकालाई करणी गरेको आरोपमा नियन्त्रणमा लिएको जानकारी दिएको छ । वडाध्यक्ष रानाभाटले १४ बर्षिया बालिकालाई यस अघि पनि पटक पटक प्रलोभनमा पारी बलात्कार गर्दै आएको खुल्न आएको छ । बालिकाको परिवारले साँझ अबेर जबरजस्ती करणी आरोपमा वडाध्यक्ष बिरुद्व मुद्वा दर्ता गराएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक सुरेन्द्रबहादुर गुरुङले बताए ।

वडाध्यक्ष रानाभाटलाई नियन्त्रणमा लिन ठुलो संख्या प्रहरी परिचालन गरिएको थियो । रानाभाट तात्कालिन अवस्थामा नयाँशक्ति नेपालबाट बिजयी भएका थिए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img