आफू प्रधानमन्त्री, आफ्नै गुटबाट राष्ट्रपति र राष्ट्रिय सभा अध्यक्ष..
अब सभामुख पनि आफ्नै मान्छे चाहिन्छ भनेपछि, यो शक्ति केन्द्रीकरण गर्ने चाहनाको अर्को नाम के हुन्छ ?
– जंगबहादुर !
कतै ओली जङ्गबहादुर बन्ने सपना त देखिरहेका छैनन् ?
प्रदीप भट्टराईको साप्ताहिक ई-ब्लगिङ !

















