आहा ! यसपाली कर्णाली प्रदेशका घुम्नैपर्ने गन्तव्यहरू (फोटोफिचर)
कर्णाली प्रदेशको राजधानी सुर्खेत
खस राजाको पालामा बनेको काँक्रेविहार पुर्ननिर्माणका क्रममा
सुर्खेतको बुलबुले ताल
भेरी नदीमा र्याफ्टिङ गर्दै पर्यटकहरु
जाजरकोट दरबार

नेपालकै पुरानो मानिएको दुल्लु स्थित किर्ती खम्ब
हिमपातपछि दैलेखको गुराँसे क्षेत्र
दैलेख श्रीस्थान क्षेत्र
दैलेख पञ्चदेवल

तिला नदीमाथी बनाइएको ऐतिहाँसिक पुल
मिरीचौरबाट देखिएको सुन्दर दृश्य
हिमपातपछि सेताम्य जुम्ला सदरमुकाम
स्याउ बगैंचा जुम्ला
नेपालकै गहिरो ताल सेफोक्शुण्डो
शेफोक्शुण्डो निकुञ्जमा भेटिएको हिमाली थार
नेपालकै ठुलो ताल रारा
लादे ताल हुम्ला
हिमाल पारीको रानीखर्क हुम्ला / तस्विर : नरजन तामांग