spot_img

भष्ट्राचारकाे चंगुलमा फस्दै डोल्पा अख्तियारमा परे ९ उजुरी कारबाहि हाेला त ?

spot_img

रूपक कुलाल,काठमाडाैँ

डोल्पाबाट ९ उजुरी, ४ स्थानीय तहविरुद्ध शून्य

स्थानीय तहमा भएका आर्थिक अनियमितता (भ्रष्टाचार)का उजुरीको चाङ अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा छ । डाेल्पाका स्थानीय तहविरुद्ध पनि  उजुरी अख्तियारमा परेका छन् । अख्तियारको कार्यालय सुर्खेतका अनुसार डोल्पाका ८ स्थानीय तहबाट जम्मा ९ वटा उजुरी परेका छन् । तीमध्ये २ वटा उजुरी फर्छ्यौट भई ७ वटा फर्छ्यौट हुन बाँकी छन् । जिल्लाका चारवटा स्थानीय तहविरुद्ध एउटा उजुरी पनि परेको छैन । ठूलीभेरी नगरपालिकाबाट अख्तियारमा परेका ३ वटा उजुरीमध्ये एउटा उजुरी फर्छ्यौट भई २ वटा बाँकी छन् ।

त्रिपुरासुन्दरी नगरपालिकामा ४ वटा उजुरीमध्ये १ वटा उजुरी फर्छ्यौट भई ३ वटा उजुरी अनुसन्धानकै क्रममा रहेका छन् । डोल्पोबुद्ध गाउँपालिका, से–फोक्सुन्डो गाउँपालिका र जगदुल्ला गाउँपालिकाविरुद्ध पनि अख्तियारमा उजुरी छैन । मुड्केचुला गाउँपालिकाविरुद्ध एउटा उजुरी परेकोमा फछ्र्योट भएको छैन । छार्कातोङसोङ गाउँपालिकाविरुद्ध एउटा पनि उजुरी परकोे छैन ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img