कांग्रेस प्रवेश लगत्तै नेता कर्ण बुढाकाे खुलाशा,आउँदाे चुनावमा डोल्पामा कांग्रेसको जित हुन्छ ।

कार्यक्रममा बोल्ने अन्य नेताले आगामी निर्वाचनमा कांग्रेसको जीत हुने विश्वास व्यक्त गरे । सिँगो राप्रपानै कांग्रेसप्रवेश पछि डोल्पामा राप्रपाको अस्तीत्वनै संकटमा परेको छ ।