रूपक कुलाल,काठमाडाैँ
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए । मन्त्रिमण्डर पुनर्गठनमा पर्यटन राज्यमन्त्री धनवहादुर बुढा बाहिरीएका थिए । राज्यमन्त्रीबाट बाहिरीएपछि बुढाले २१ महिने कार्यकालमा सहयाेग गर्ने सबैलाइ आभार प्रकट गरेका छन् । बुढाले एक अाभार वक्तव्य सार्वजनिक गर्दै मन्त्री बुढाले नवनियुक्त मन्त्रीहरूलाइ शुभकामना समेत दिनुएका छन् । मन्त्री बुढाले सार्वजनिक गरेकाे आभार ब्यक्तव्य जस्ताकाे त्यस्तै ।



















