spot_img

कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४ हजार ६ सय नाघ्यो

spot_img

कोरोना भाइरस अर्थात कोभिड–१९को संक्रमणका कारण विश्वभर ज्यान गुमाउनेको संख्या १४ हजार ६ सय १२ पुगेको छ। एक सय ९१ देश र एउटा पानीजहाजमा फैलिएको कोरोनाबाट पछिल्लो २४ घण्टामा १ हजार ५ सय ९९ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या १४ हजार ६ सय १२ पुगेको हो।

इटालीमा पछिल्लो २४ घण्टामा ६ सय ५१ जनाले ज्यान गुमाएका छन्। त्यहाँ ज्यान गुमाउनेको संख्या ५ हजार ४७६ पुगेको छ। त्यहाँ ५९ हजार १३८ जना संक्रमित छन्।

अमेरिकामा पछिल्लो २४ घण्टामा ११३ जनाले ज्यान गुमाएका छन्। त्यहाँ ज्यान गुमाउनेको संख्य ४ सय १५ पुगेको छ।

संसारभर अहिलेसम्म तीन लाख ३५ हजार ५११ जना संक्रमित भएकोमा ९७ हजार ६३७ जना उपचारपछि निको भएका छन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img