spot_img

कारखानामा काम लगाइदिन्छु भन्दै कारभित्र महिलामाथि बलात्कार

spot_img

कारखानामा , काम लगाइदिन्छु भन्दै भारतमा एक महिलालाई कारमा राखेर बलात्कार गरेको घटना सार्वजनिक भएको छ।मध्य प्रदेशमा ग्वालीयर जिल्लामा यो घटना भएको हो। आफूलाई बलात्कार गरेको भन्दै ती महिलाले प्रहरीमा उजूरी दिएकी छिन्।रामबाबु गुर्जर नामका व्यक्तिले चिडियाखानाको अगाडि गुर्जर कारखानामा काम खोजिदिने बहानामा आफूलाई लिएर गएको र बाटोमा बलात्कार गरेको र बलात्कार गर्न सहयोग कार चालकले मद्दत गरेको भन्दै ती महिलाले प्रहरीमा उजूरी दिएकी हुन्‌।

रामबाबुले होटलमा लगेर समेत आफूलाई बलात्कार गरेको उनले प्रहरीलाई बताएकी छिन्।प्रहरीले रामबाबु र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। डीएसपी क्राइम शाखा विजया भदोरियाले महिलाले उजूरी दिएपछी आरोपितलाई पक्राउ गरी थप अनुसन्धान थालिएको बताए।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img