spot_img

दिल्लीमा ९ वर्षिया वालिकाको अपहरणपछि हत्या

spot_img

भारतको,   राजधानी दिल्लीको कल्याणपुरीबाट अपहरण गरिएकी ९ वर्षिया वालिकाको शव गाजियाबादको मोदी नगरवाट बरामद गरिएको छ। मोदी नगरको भोजपुर गाँउको खेतमा शव भेटिएको थियो।दिल्ली प्रहरीका अनुसार गत फागुन १ गते ति वालिका अचानक गायव भएकि थिईन। त्यसपछि उनको परिवारले स्थानीय कल्याणपुरी थानामा उजुरी गरेको थियो। यस सम्बन्धि अनुसन्धान सुरु गर्दा प्रहरीलाई सिसिटिभीबाट सुराक मिलेको थियो। यसैक्रममा ४ जनालाई पक्राउ गरिएको थियो। पक्राउ परेकाहरुसंग गरिएको सोधपुछपछि गाजियावादबाट बालिकाको शब बरामद गरिएको थियो। अपहरणकारीहरुले पैसाकालागि अपहरण गरेपनि बालिकाको परिवारको आर्थिक स्थिति कमजोर भएको देखेपछि उनिहरुले पैसा नमागि पछि हत्या गरेको प्रहरीले जनाएको छ।।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img