spot_img

कैलालीमा ग्यास सिलिण्डर लिक भएर आगलागी हुँदा ४ जना घाइते

spot_img

कैलालीमा, ग्यास सिलिण्डर लिक भएर आगलागी हुँदा ४ जना घाइते भएका छन्।मंगलबार  बिहान टीकापुर नगरपालिका–१ मा जनक बिष्टको घरमा ग्यास लिक भएको अवस्थामा आगो सल्काउँदा आगलागी भएको थियो ।आगलागी हुँदा घर धनी विष्टसहित २८ वर्षीया उनकी श्रीमती बबिता विष्ट, ३ वर्षीय छोरा जेनेल विष्ट र घरमा सहयोगीका रूपमा कार्यरत ४५ वर्षीय हरि चौधरी गरी ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए।उनीहरूको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img