spot_img

Tag:एमाले

नेकपा एमाले डाेल्पाः”स्थानीयतह २०७४ को चुनावमा पहिलो,अहिले पत्तासाफ हुने चिन्ता” कुन स्थानीयतहमा के हुँदैछ ?

काइके,छार्काताङसाेङ र शे फाेक्सुण्डाेका भावि अध्यक्ष समाजवादी जान सक्ने रूपक कुलाल,डाेल्पा नेकपा एमाले डाेल्पामा स्थानीय तह निर्वाचन २०७४ को पहिलो दल बन्न सफल भएकाे थियाे ।...

एमाले दशौँ महाधिवेशन दशबुँदेबाट एमालेमा रहेका कुन पदमा उठ्दै छन् ?

काठमाठडाैँ, पार्टी विभाजनका वेला दशबुँदे सहमतिमार्फत एमालेमै रहेका नेताहरूले महाधिवेशनबाट आफूलाई सुरक्षित बनाउने विकल्पको खोजी थालेका छन् । माधव नेपालले पार्टी विभाजन गरेपछि दशबुँदेकै जगमा...

स¥यो एमाले विधान महाधिवेशन

काठमाडौं, एमालेको विधान महाधिवेशन ११ दिन पर सरेको छ। स्थायी कमिटीको शनिबारको बैठकले थप छलफल गर्नुपर्ने भन्दै झण्डै दुई साता पर महाधिवेशन सार्ने निर्णय गरेको...

एमालेका १४ सांसदले भने– ह्विप लगाइएको छैन, कारबाही हुनै सक्दैन

काठमाडाैँ, संसद् सचिवालयमा पत्र लेखेपछि संस्थापन पक्षले आफूहरूमाथि कारबाही गर्नै नसक्ने एमालेका १४ सांसदले तर्क गरेका छन् । संस्थापन पक्षलाई चुनौती दिँदै माधव नेपाल...

एमालेमा सहमतिको नयाँ अध्याय सुरु ः डेढ महिनादेखि निष्क्रिय दश सदस्यीय कार्यदल सक्रिय, ओली–नेपाल भेटवार्ताको तयारी

काठमाडाैँ, एमालेको कार्यदलले सहमतिको मस्यौदा बनाउने र प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता गराएर पार्टी विवाद समाधानको प्रयास...

एमालेको महाधिवेशन आयोजक कमिटी बैठक बालुवाटारमा बस्दै

काठमाडौं,मंगलबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठक।मंगलबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठक।पार्टी संरचना २०७५ जेठ २ कै अवस्थामा फर्काउने निर्णय गरेको नेकपा एमालेले आज बालुवाटारमा...

एमाले एकता जोगाउन नेताहरु अन्तिम कसरतमा

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्रको विवाद समाधान गर्दै पार्टी एकजुट गराउन लागि दोस्रो तहका नेताहरू अन्तिम कसरतमा जुटेका छन् । उनीहरूले पार्टी जुनसुकै हालतमा...

सर्वोच्चको अन्तरिम आदेश पनि एमाले एकताका लागि ‘रसायन’ नबन्ने

काठमाडाैँ, एमालेको दशौँ महाधिवेशन आयोजक कमिटीलाई अवैध ठह¥याउने सर्वोच्च अदालतको बिहीबारको अन्तरिम आदेश पनि पार्टी एकताका लागि ‘रसायन’ नबन्ने भएको छ । महाधिवेशन आयोजक कमिटीलाई...

Latest news

भारतमा झन् चर्किदै विद्याथीहर्रुको आन्दोलन प्रहरी दमनले झन् उगरुपलीदै,मोदीको सत्ता धरापमा (भिडियाे सहित)

भारतमा झन् चर्किदै विद्याथीहर्रुको आन्दोलन प्रहरी दमनले झन् उगरुपलीदै,मोदीको सत्ता धरापमा https://youtu.be/rCfWSlWnTe8?t=1 https://youtu.be/rCfWSlWnTe8?t=1
- Advertisement -spot_imgspot_img

प्रकाशकीयःइमान्दार खवर गाैरवमय छैटाैं वर्ष पुरा गरि साताैँ वर्षमा प्रवेश,“आवाज विहिनहरूको आवाज र जनसवालका मुद्दाहरू अझ शसक्त उठाउने”

काठमाडौं,इमान्दार खवर गाैरवमय छैटाैं वर्ष पुरा गरेर साताैँ वर्षमा प्रवेश गरेको छ । “इमान्दारीता हाम्रो प्रतिवद्दता” भन्ने मुला नाराका...

हतियार सहित भारतिय एसएसबी फेरी नेपाली भुुमि सुुस्तामाःस्थानीयले विरोध गर्दै लखेटे

हतियार सहित भारतिय एसएसबी फेरी नेपाली भुुमि सुुस्तामाःस्थानीयले विरोध गर्दै लखेटे देखिएनन् नेपाली सुरक्षाकर्मी,बालेन सरकार पनि निरीह्य बन्दै।   https://youtu.be/ANwKRr7La7U?t=28

Must read

भारतमा झन् चर्किदै विद्याथीहर्रुको आन्दोलन प्रहरी दमनले झन् उगरुपलीदै,मोदीको सत्ता धरापमा (भिडियाे सहित)

भारतमा झन् चर्किदै विद्याथीहर्रुको आन्दोलन प्रहरी दमनले झन् उगरुपलीदै,मोदीको...