आगामी १७ जेठमा हुने लुम्बिनी प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावली स्वीकृत गरी मतदान केन्द्रसमेत निर्धारण गरेको छ ।...
काठमाडाैँ, बागमती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदका लागि नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले कृष्णबहादुर तामाङलाई उम्मेदवार बनाएको छ ।६ जेठमा हुने राष्ट्रिय...
बागमती, प्रदेशमा हुन लागेको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि आज (शुक्रबार) उम्मेदवारी दर्ता हुँदै छ । निर्वाचन आयोगले आगामी ६ जेठमा तोकिएको उपनिर्वाचनका लागि २१...
लुम्बिनी, प्रदेशमा जेठ १७ गते राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन हुने भएको छ।यहाँ अन्य समूहका तर्फबाट रिक्त राष्ट्रिय सभा सदस्य पदमा उपनिर्वाचन हुन लागेको हो।२०७४...
काठमाडाैँ, निर्वाचन आयोगले बागमती प्रदेशको रिक्त राष्ट्रिय सभा उपनिर्वाचनका लागिमतदानस्थलरकेन्द्रतोकेकोछआयोगलेमकवानपुरकोहेटौँडाउपमहानगरपालिकास्थित भुटनदेवी माविलाई मतदानस्थल तोकी उक्त मतदानस्थलमा एक सय १० प्रदेश सभा सदस्यका लागि केन्द्र...
काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलले आउने निर्वाचनमा उम्मेदवार छनोट प्रक्रिया पारदर्शी र योग्यतामा आधारित बनाउनुपर्ने...