ताप्लेजुङ,तमोर करिडोरअन्तर्गत ताप्लेजुङ र पाँचथर जोड्ने तमोर नदीमा निर्माणाधीन मोटरेबल पुल बाढीले बगाएको छ ।शुक्रबारदेखि परेको वर्षासँगै आएको बाढीले आठराई त्रिवेणी गाउँपालिका–१ निघुरादिन (ताप्लेजुङ)...
झापा, अविरल वर्षाका कारण आएको बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो जनधनको क्षति पु¥याएको छ।शुक्रबार रातिदेखि परेको भीषण वर्षाले तमोर र दोभाने खोलामा पानीको...
काठामडौं,हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यू न चापीय क्षेत्रको प्रभाव रहेको छ। यसको प्रभाव रहँदा शनिबार...
सप्तरीको राजगढ गाउँपालिका–२ का वडाध्यक्ष जितेन्द्रकुमार यादव पक्राउ पुर्जी जारी भएपछि सम्पर्कविहीन भएका छन्।कुटपिट घटनामा आरोपित वडाध्यक्ष यादवसहित पाँच जनाविरुद्ध गत सोमबार पक्राउ पुर्जी...
काठमाडौं, नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेका छन्। जारी सचिवालयको आठौं बैठकमा शनिबार बोल्ने क्रममा उनले अध्यक्ष ओलीबाट अब...
काठमाडौं, नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ। बैठक एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा आज बिहान साढे ११ बजे बस्ने छ। बैठकमा...