प्रतिनिधिसभाको सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित भएका छन् । सभामुख पदमा अर्यालको मात्र उम्मेदवारीको प्रस्ताव परेकाले आइतबार उनी निर्विरोध निर्वाचित...
सरकारले अधिवक्ता डा.नारायणदत्त कँडेललाई महान्यायाधिवक्तामा नियुक्त गरेको छ । नियुक्ति पाएलगतै डा.कँडेलले आजै महान्यायाधिवक्ताको कार्यभार सम्हालिसकेका छन् ।
डा.कँडेल पत्रकारिताबाट कानून व्यवसायमा आएका थिए ।...
गृहमन्त्री सुधन गुरुङले पोखरामा साहसिक पर्यटन गतिविधि सञ्चालनका लागि भन्दै फेवातालको १० रोपनी जग्गा स्थानीयबाट १५ वर्षका लागि भाडामा लिएको पाइएको छ । महानगरपालिकाले...
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा तीन वटा अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत...
पश्चिम एसिया (मध्यपूर्व)मा एक महिनादेखि जारी युद्धका कारण पेट्रोलियम आपूर्तिमा देखिएको असहजतापछि सरकारले हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को...
गुल्मी,गुल्मीमा पिकअप बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। जिल्लाको गुल्मी दरबार गाउँपालिका–४ वीरवास मिसुकामा लु...
काठमाडौं, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकको तर्फबाट दायर भएको बन्दी प्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ आज हेर्दाहेर्दैमा रहेको छ । निवेदक पक्षका...