काठमाडौं, रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन शाह संसद्मा नआएकै कारण आफूलाई कुनै दबाब नभएको बताएका छन् । आफू दबाब र प्रभावमा बस्ने मान्छे...
काठमाडाैँ, राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद एवं पूर्वउपसभामुख इन्दिरा रानामगरले राष्ट्रिय बालअधिकार परिषद् खारेज गर्ने अघिल्लो सरकारको निर्णय कार्यान्वयन नगर्न माग गरेकी छिन् ।
प्रतिनिधिसभाको आकस्मिक...
काठमाडौँ, सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको ‘आकस्मिक समय’बारे कार्यव्यवस्था परामर्श समितिमा छलफल गरेर आगामी दिनमा यसलाई थप व्यवस्थित बनाइने जानकारी दिएका छन् ।सभाको आजको...
काठमाडौं, सर्वोच्च अदालतका पूर्व न्यायाधीश हरिगोविन्द सिंहप्रधानको निधन भएको छ । उनको बुधबार निधन भएको हो ।
उनको निधनको शोकमा आज विहीबार सर्वोच्च अदालतका इजलास...
हुम्ला,हुम्लाको चंखेली गाउँपालिका–५ नेप्का गाउँमा आएको बाढी पहिरोले ठूलो क्षति पुगेको छ। मंगलबार राती एक्कासी असिना–पानी सहितको बाढीले गोठ, डाँफे आधारभूत विद्यालय भवन र...
काठमाडौं,मुलुकका आठ वटा विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि २१८ जनाको आवेदन परेको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बुधबार आवेदन दिने उम्मेदवारहरूको विवरण सार्वजनिक गरेको...
काठमाडौं, हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।यसको प्रभावले कोशीदेखि कोशीदेखि गण्डकीसम्म...
काठमाडाैँ, शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन आगामी १ असारबाट गर्न–गराउन निर्देशन दिएको छ ।
मन्त्रालयले शैक्षिकसत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई)...