रुकुम पूर्व — रुकुम पूर्वबाट रोल्पाको जलजलातर्फ जाँदै गर्दा बिहीबार अपराह्नतिर भएको जिप दुर्घटनामा परी ज्यान गुमाउनेहरुमा एकै परिवारका १४ जना रहेको खुलेको छ...
सुकुमवासी बस्ती हटाउने अभियानअन्तर्गत सरकारले दोस्रो चरणमा उपत्यकाको बागमती क्षेत्रका आठ सयभन्दा बढी संरचनामा डोजर चलाएको छ । गत शनिबारदेखि सुकुमवासी बस्ती हटाउन सुरु गरेको...
भारतको विदेश मन्त्रालयले सन् २०२६ का लागि कैलास मानसरोवर यात्राको औपचारिक घोषणा गर्दै आवेदन खुला गरेको छ।भारतको विदेश मन्त्रालयद्वारा बिहीबार जारी प्रेस विज्ञप्तिमा यात्रा...
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो मधेश प्रदेशलगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागको थोरै स्थानमा मेघगर्जन र चट्याङ,...
काठमाडौं, आइसीसी विश्वकप लिग–२ अन्तर्गतको खेलमा नेपालले युएईलाई ६ रनले पराजित गरेको छ। त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको रोमाञ्चक खेलमा नेपाल विजयी भएको हो।
टस जितेर...
काठमाडौं । बारीमा क्रिकेट बल खोज्न जाँदा खरबुजा चो¥यो भन्दै हातखुट्टा बाँधेर बालकमाथि कुटपिट भएको छ ।११ वर्षीय बालकलाई हातखुट्टा बाँधेर यातना दिँदै गरेको...
काठमाडौं,पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले सुकुमबासी पुनस्र्थापना तथा व्यवस्थापनका विषयमा सरकारलाई मानवीय र दीर्घकालीन दृष्टिकोण अपनाउन आग्रह गरेका छन् ।विस्थापित बस्तीहरूको अवलोकनपछि आज एक भिडिओ सन्देश...