spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

काठमाडौँ– ५ मा कांग्रेसका प्रदीप पौडेलको अग्रता कायमै

काठमाडौँ, काठमाडौँ निर्वाचन क्षेत्र नं ५ मा नेपाली कांग्रेसतर्फका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रदीप पौडेलले अग्रता कायम राख्नुभएको छ ।आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा...

डोटीमा मतान्तर बढाउँदै प्रेम आले

डोटी,  डोटीमा लोकतान्त्रिक वाम गठबन्धनतर्फबाट नेकपा एकीकृत समाजवादी प्रेमबहादुर आलेमगरले मतान्तर बढाउँदै लगेका छन् । ७ हजार २ सय ४७ मत गणना हुँदा आलेमगरले...

दाङ–२ मा शंकर पोख्रेलसँग मतान्तर बढाउँदै रेखा शर्मा

काठमाडौं,  दाङ क्षेत्र नम्बर २ मा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले मतान्तर बढाउँदै लगेकी छन् ।गठबन्धनबाट साझा उम्मेदवार शर्माले नेकपा एमालेका उम्मेदवार शंकर पोख्रेललाई...

भोजपुरमा सुदनकि राँतीलाई पछ्याउँदै शेरधन राई

काठमाडौँ, प्रतिनिधिसभा निर्वाचनअन्तर्गत भोजपुर जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा प्रदेश नम्बर १ का पूर्वमुख्यमन्त्री एमालेका उम्मेदवार शेरधन राईलाई पछाडि पार्दै निवर्तमान प्रतिनिधिसभा सदस्य माओवादी केन्द्रका...

चर्चित कार्यक्रम प्रस्तोता महावीर विश्वकर्माको निधन

काठमाडौँ,  चर्चित रेडियो कार्यक्रम ‘बहकिने मन’का प्रस्तोता महावीर विश्वकर्माको निधन भएको छ । चितवनबाट काठमाडौं फर्किने क्रममा सवारी दुर्घटना परेर आज बिहान करिब साढे...

रुकुम पश्चिममा मतगणना सुरु

रुकुम पश्चिम,  रुकुम पश्चिममा मतगणना सुरु भएको छ । भर्खरै गणना सुरु गरिएकाले मत परिणाम आउन बाँकी छ ।बाँफिकोट गाउँपालिका वडा नम्बर ४ को...

गुल्मीको क्षेत्र नम्बर २ मा रामकुमारी झाँक्रीभन्दा गोकर्ण विष्ट १९ सय मतले अगाडि

गुल्मी,  गुल्मीको क्षेत्र नम्बर २ मा एमालेको अग्रता कायमै छ ।पछिल्लो मत परिणाम अनुसार एमालेका गोकर्ण विष्टले ८ हजार ७७ मत पाउनु भएको छ...

चितवन – २ मा लामिछाने पहिलोमा उक्लिँदा एमालेका पोखरेल उछिट्टिएर तेस्रोमा

चितवन, चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पहिलो स्थानमा उक्लिएका छन् । पछिल्लो मत परिणाम अनुसार रविले ३ हजार ९४९ मत पाएका...

Must read

- Advertisement -spot_imgspot_img