spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

अर्थतन्त्रले लय समाउन थाल्योः महासंघ

काठमाडौं,    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र नेपालका लागि फ्रान्सका राजदूत फंस्वा–जाभिए लेजेबीच आर्थिक व्यावसायिक सम्बन्ध विस्तार, आर्थिक सहकार्यका विविध विषयमा...

हात समातेर विप्लवलाई कार्यक्रमस्थलमा ल्याए ओलीले

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई हात समातेर राष्ट्रिय सभागृहको हलमा प्रवेश गराएका छन् । सरकार र विप्लव...

सन्दीपले मेयर कपमा काठमाडौं–११ को कप्तानी गर्ने

काठमाडौं,  सन्दीप लामिछानेले काठमाडौं मेयर कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा काठमाडौं मेयर–११ को कप्तानी गर्ने भएका छन् ।पाकिस्तानी सुपर लिग (पीएसएल) टी–ट्वान्टी क्रिकेट खेल्न...

बालुवाटारमा ओली र विप्लवबीच भेटवार्ता

काठमाडौं,  प्रधानमन्त्री केपी ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच बालुवाटारमा एक्ला–एक्लै भेटवार्ता भएको छ । सरकारी वार्ता टोली र चन्द समूहबीच भएको...

नेम्वाङसहित नेकपा नेताहरू कारबाहीमा

नेपाल कम्युनिष्ट पार्टी नेकपापुष्पकमल दाहाल प्रचण्ड–माधव कुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहित ७ जनालाई कारबाही गरेको छ ।बुधबार पार्टीको...

विप्लव काठमाडौं आइपुगे, प्रधानमन्त्रीलाई भेट्ने कि कार्यक्रमस्थल जाने भन्ने विषयमा छलफल हुँदै

नेत्रविक्रम चन्द ‘विप्लव’ काठमाडौं आइपुगेका छन् । केहीबेरअघि प्रहरीको स्कर्टिङमा उनी काठमाडौं आइपुगेका हुन् ।काठमाडौंआएरआफ्नोवार्ताटोलीकासदस्यलगायतका नेताहरूसँग छलफलमा जुटेका छन् । छलफल सकेपछि प्रधानमन्त्री भेट्न...

विप्लव नवलपरासीमा सार्बजनिक,सरकारी हेलिकप्टर वहिष्कार गाडीमा काठमाण्डौ आउदैँ

काठमाडाैँ,सरकारसँग तीन बुँदे सहमतिसँगै शान्तिपूर्ण राजनीतिमा आएको नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) पहिलो चोटी सार्वजनिक स्थानमा सार्बजनिक भएका छन् । अहिले उनको एक तस्विर...

नेकपा एकताका लागि दोस्रो तहका नेता सक्रिय, पोखरेल र भुसालबीच छलफल

काठमाडौँ– आन्तरिक कलहले दुई चिरामा विभक्त नेकपा एकतालाई लिएर दोस्रो तहका नेताहरुले छलफल तीव्र पारेका छन्। यो पार्टी जुटाउने अन्तिम कसरत हो।आफ्नो खेमामा एकअर्कालाई...

Must read

- Advertisement -spot_imgspot_img