spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

एकीकृत समाजवादी संगठन निर्माण र प्रशिक्षण अभियानमा

काठमाडाैँ, नेकपा एकीकृत समाजवादीले देशभर संगठन विस्तार र प्रशिक्षण अभियान चलाएको छ । समाजवादीले सातवटै प्रदेशमा प्रशिक्षण र स्थानीय तहमा संगठन निर्माणका दुवै काम अभियानकै...

अग्रता जोगाउन नसक्दा चेल्सी बराबरीमा रोकियो

लन्डन,घरेलु मैदानमा सुरूआती अग्रता जोगाउन नसक्दा चेल्सीले एभर्टनसँग बराबरी खेल्दै अंक बाँडेको छ।स्टामफोर्ड ब्रिजमा बिहीबार राति भएको खेलमा चेल्सीले एभर्टनसँग १–१ गोलको बराबरी खेलेको...

राष्ट्रिय सभा निर्वाचन दुई हजार २५ मतदाता, १४ मतदान केन्द्र

काठमाडाैँ, निर्वाचन आयोगले १९ सिटका लागि १२ माघमा हुने राष्ट्रिय सभाको निर्वाचनका लागि मतदाता संख्या र केन्द्र टुंग्याएको छ । आयोगले बिहीबार निर्वाचनको मतदाता संख्या...

आरोप पुष्टि गर्न ओलीलाई प्रचण्डको चुनौती

काठमाडाैँ, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहस“ग पा“चबु“दे सहमति भएको दाबी प्रमाणित गर्न एमाले अध्यक्ष केपी ओलीलाई चुनौती दिएका छन् । प्रचण्डसँगकै पा“चबु“दे...

आज यी स्थानमा हिमपातको सम्भावना

काठमाडौं, हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली...

गगन ३०२३ र शर्मा १९८४ मत ल्याएर कांग्रेस महामन्त्रीमा निर्वाचित

काठमाडौं, नेपाली कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन्। थापाले ३ हजार २३ मत र शर्माले १९ सय ८४ मत प्राप्त...

थप १८४ जनामा कोरोना संक्रमण, दुई संक्रमितको मृत्यु

काठमाडौं, नेपालमा थप १८४ जनामा कोरोना संक्रमण देखिएको छ। देशभरि ११०१८ नमूना परीक्षण गर्दा यी संक्रमित देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका अनुसार पीसीआर...

महामन्त्रीमा निर्वाचित को हुन् विश्वप्रकाश शर्मा?

काठमाडौं, नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत महामन्त्री पदमा युवा नेता विश्वप्रकाश शर्मा निर्वाचित भएका छन्। बिहीबार भएको मतगणनामा उनले १९८४ मत ल्याएर विजयी भएका हुन्।...

Must read

- Advertisement -spot_imgspot_img