spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

“उपल्लाे डाेल्पाका ३ वटा गाउँपालिकामा हेपाटाइटिस-वी नियन्त्रणकाे अभियान तिव्र,२०२३सम्म सम्पन्न गर्ने लक्ष्यःसरकारकाे पुगेन ध्यान,स्थानीय युवाहरू जुटेर सञ्चालन् गरिरहेका छन् अभियान”

रूपक कुलाल,डाेल्पा उपल्लाे डाेल्पामा पर्ने ३ गाउँपालिका, डाेल्पाे बुद्ध गाउँपालिका, छार्काताङसाेङ गाउँपालिका र शे फाेक्सुण्डाे गाउँपालिकाे २५-३५ प्रतिसत जनसंख्यामा खत्तरनाक राेग हेपाटाइटिस-बी फैलिएकाे अनुमान थियाे।...

शे-फाेक्सुण्डाेका निमा धार्के गुरूङः”जाे घाेडामा औषधि र खाना बाेक्दै,गाउँगाउँ पुगेर विरामीकाे उपचार गरिरहेका छन्”(फाेटाेफिचर सहित)

रूपक कुलाल,डाेल्पा निमा धार्के गुरूङ डाेल्पाकाे शे-फाेक्सुण्डाे गाउँपालिका अन्तर्गतकाे वडा नम्वर ५ मा जन्मेका हुन्। काठमाडाैँमा एचए पास गरेपछि गाउँघरकै सेवामा गुरूङ हिजाेआज सेवामा समर्पित...

नयाँ गठबन्धनको कसरतमा एमालेःशक्ति बाँडफाँटमा उदार बन्ने,माओवादी र एकीकृत समाजवादीसँग संवाद

काठमाडौँ — शक्ति बाँडफाँटले कांग्रेस र माओवादी केन्द्रबीच विवाद बढेर सत्ता गठबन्धनमा तिक्तता पैदा हुने आकलनसहित एमालेले वैकल्पिक गठबन्धन निर्माणको गृहकार्य गरिरहेको छ । सत्ता...

नयाँ सरकार निर्माणका लागि तात्याे राजनीतिःमाओवादीले बोलायो पदाधिकारी बैठक,कांग्रेसले बुधबारसम्म संसदिय दलकाे नेता चुन्ने

काठमाडाैँ,नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ। बैठक आइतबार दिउँसो २ बजे पार्टी कार्यालय कोटेश्वरमा बस्ने महासचिव देव गुरुङले जानकारी दिए। महासचिव गुरुङका अनुसार बैठकमा...

विश्वकप फुटबलको फाइनल खेल आजःअर्जेन्टिना भर्सेस फ्रान्सकाे महाभिडन्तःकसले मार्ला बाजी यस्ताे छ इतिहास र अंकगणीत ?

काठमाडौं,जारी फिफा विश्वकप फुटबलको फाइनल खेलमा आज फ्रान्स र अर्जेन्टिना भिड्ने भएका छन् । फाइनल खेल कतारको लुसिल स्टेडियममा राति ८ः४५ बजे सुरु हुनेछ...

सातामा प्रतितोला चार सय ले घट्यो सुनको मूल्य

काठमाडौं, यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा चार सय रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत साताको शुक्रबारको तुलनामा यो साता...

सुकुटेलाई पर्यटकीय ‘हव’ बनाउन पहल

काठमाडौं,आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पछिल्लो समय लोकप्रिय सुकुटे क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन चौतारा साँगाचोकगढी नगरपालिकाले पहल थालेको छ।सुकुटे क्षेत्रलाई पर्यटकीय केन्द्र बनाउन चौतारा...

दाहाललाई पहिलो चरणमा प्रधानमन्त्री नदिन देउवालाई विश्वासपात्रहरुको सुझाव

काठमाडौं, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पहिलो चरणमा प्रधानमन्त्री नदिने भएका छन् । आफूनिकटका नेताहरुले प्रचण्डलाई कुनैपनि हालतमा...

Must read

- Advertisement -spot_imgspot_img