spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

कोरोना संक्रमणबाट डोल्पाको त्रिपुरासुन्दरीका मेयरको काठमाडौंमा निधन

कोरोना संक्रमणबाट डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिकाका मेयर ओमबहादुर बुढाको निधन भएको छ। बुढालाई कोरोना संक्रमण पुष्टि भएपछि काठमाडौंको सुमेरु अस्पतालमा भर्ना गरिएको थियो।उपचारकै क्रममा...

ओलीको विकल्प खोज्ने प्रयास जारी छ ः देउवा

काठमाडाैँ, कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीको विकल्प खोज्न हरसम्भव प्रयास रहेको बताएका छन् । शनिबार बसेको संसदीय दलको बैठकमा सांसदहरूलाई बिफ्रिङ गर्दै...

२६ सांसदमा कोरोना संक्रमण

काठमाडाैँ, प्रतिनिधिसभा बैठकअघि २२, २३ र २४ वैशाखमा गरिएको पिसिआर परीक्षणमा प्रतिनिधिसभाका १८ सांसदमा कोरोना पजेटिभ देखिएको छ । बाहिर व्यक्तिगत रूपमा परीक्षण गरेका...

अस्थायी अस्पताल बनाएर सबैले उपचार पाउने अधिकार सुनिश्चित गर्न कांग्रेसको माग

काठमाडाैँ, कांग्रेसले कोभिड–१९ संक्रमितको उपचारका लागि अस्थायी अस्पतालहरूको व्यवस्था गरी हरेक नागरिकको उपचार पाउने अधिकारको सुनिश्चित गर्न सरकारसँग माग गरेको छ । बिरामीहरू अस्पतालमा...

पिपिई खोल ओडेर शववाहनचालकको कालोबजारी, एक किलोमिटर शव बोकेको १० हजार

रुपन्देही,पिपिई खोलको नाममा शववाहनचालकले रुपन्देहीमा मनलाग्दी भाडा असुलेको पाइएको छ । सर्वसाधारणले भनेको समयमा शववाहन र एम्बुलेन्स नपाइरहेको अवस्थामा पाइहाले पनि निकै महँगो रकम...

रौतहटमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुग्यो

 रौतहट,  रौतहटमा कोरोना भाइरसको दोस्रो लहरबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ । उपचारको क्रममा रहेका थप दुई जनाको शनिबार मृत्यु भएसँगै मृत्यु हुने...

संवैधानिक परिषद्को बैठक स्थगित गर्न माओवादी केन्द्रको माग

काठमाडाैँ, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषदको बैठकमा नजान सदस्यहरुलाई आग्रह गरेका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि परिषद्को बैठक बेलाएका...

मेयरले आफू चढ्दै आएको गाडीलाई बनाए एम्बुलेन्स

धनुषाको शहिदनगर नगरपालिकाका नगर प्रमुख (मेयर)ले कोरोना संक्रमितहरुको सुविधाका लागि गर्न आफू चढ्दै आएको गाडीलाई एम्बुलेन्स बनाउने घोषणा गरेका छन् ।शनिबार शहिदनगर नगरपालिकाका नगर...

Must read

- Advertisement -spot_imgspot_img