spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

नयाँ वर्षदेखि डाेल्पामा सीता एयरकाे नियमित उडान हुने

रूपक कुलाल,काठमाडाैँ सीता एयरले नयाँ वर्षदेखि डाेल्पामा नियमित उडान गर्ने भएकाे छ । हाेटल त्रिपुरा डाेल्पाकाे सहकार्यमा सीता एयरले बैशाख २ गतेदेखि डाेल्पामा नियमित उडान...

‘लभ परिराख्या बेला अदालतले जर्बजस्ती डिभोर्स दिँदा घर फर्कनुप¥यो’

काठमाडौं,  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माधवकुमार नेपालसँग गहिरो ‘लभ’ परिरहेका बेला सर्वोच्च अदालतले ‘डिभोर्स’ गरिदिएको गुनासो गरेका छन् ।दाहालले शनिबार आयोजित एक...

प्रधानमन्त्री ओलीलाई भीम रावलको प्रश्न ः तक्माका नक्सामा कालापानी किन गायब?

नेकपा एमालेका नेता भीम रावलले राष्ट्रपतिले शुक्रबार वितरण गरेको तक्मामा नेपालको नक्सा चुच्चे होइन, बुच्चे राखिनुमा गम्भीर शंका व्यक्त गरेका छन्।सरकारको सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी...

ओली र देउवाको एउटै दाउ

नयाँ सत्ता समीकरणमा जनता समाजवादी पार्टी निर्णायक देखिएको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जसपालाई हात...

सुकुम्बासीको बिजोग ः खुला आकाशमुनि सामूहिक वास, छिमेकीको सहयोगले खानपिन

दमक,७ स्थित सुकुम्बासी बस्ती पञ्चमुखी टोलकी धनमाया विश्वकर्मा शनिबार राति सुत्ने तरखरमा थिइन् । उनका लागि ओत लाग्ने छानो आकाश र सुत्नका लागि धरतीको डसना...

काठमाडाैँमा डाेल्पा जिल्ला स्तरीय फुटसलकाे राैँनक,पहिलाे दिन यस्ताे देखियाे । ( फाेटाेफिचर सहित )

काठमाडाैँ,बाला त्रिपुरासुन्दरी कला संस्कृती समाज डाेल्पाले काठमाडाैँमा जिल्ला स्तरीय फुटसल प्रतियाेगिता आयाेजना गरेकाे हाे । नयाँ वर्ष २०७८ सालकाे शुभकामना आदा प्रदान तथा जिल्ला...

केपी ओली नै प्रधानमन्त्री बनुन्, अध्यक्ष पनि चाहिंदैन ः माधव नेपाल

वीरगञ्ज ,नेकपा एमालेका नेता माधवकुमार नेपालले आफू पदका लागि नभई कम्युनिष्ट पार्टी बचाउन अघि सरेको बताएका छन् ।आफ्नो समूहले वीरगञ्जमा गरेको अगुवा कार्यकर्ता भेलालाई...

खनाल–नेपाल समूहसँग मेरो ’लभ’ अझै छः प्रचण्ड

काठमाडाैँ,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेको झलनाथ खनाल– माधव कुमार नेपाल समूहसँग आफ्नो ’लभ’ अझै कायम रहेको बताएका छन् । पार्टीभित्रै अल्पमतमा...

Must read

- Advertisement -spot_imgspot_img