कर्ण र शान्ति श्रीको गीत लगातार ट्रेन्डिङमा

काठमाडौं, गायक कर्ण रसाइली र शान्ति श्री परियारको स्वरमा रहेको ‘तिम्रो आँखैमा’ गीत दर्शकहरुले खुबै रुचाएका छन् । युट्युबमार्फत् सार्वजनिक गरिएको तिम्रो आँखैमा दोहोरी गीत लगातार युट्युब ट्रेन्डिङ पर्न सफल भएको हो । गीत टिकटक, फेसबुलगायत सञ्जालहरुमा भाइरल बनेको छ ।

प्रल्हाद सुवेदीको शब्द र संगीत रहेको गीतको कृष्ण केसीले संगीत संयोजन गरेका छन् ।निता ढुंगाना र लोमस शर्माको अभिनय रहेको गीतको म्युजिक भिडियो अजय रेग्मीले छायांकन गरेका हुन् कुमार केसीको निर्देशनमा तयार भएको म्युजिक भिडियोको कोरियाग्राफी भने प्रशान्त मगरले गरेका छन् । कर्ण रसाइलीको स्वरमा यसअघि ‘तिम्रो बन्नलाई हो’ गीत बजारमा आइसकेको छ ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

भर्खरै

वैशाखमा निर्वाचन नगरे पार्टीले ठूलो मूल्य चुकाउनुपर्छ ः गगन थापा

काठमाडौं,नेपाली काँग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको निर्वाचन वैशाखमा नगर्ने कुरा अमान्य हुने बताएका छन् । सत्ता गठबन्धनले वैशाखमा स्थानीय तहको निर्वाचन नगर्ने संकेत...

१० अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौँ, नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । यसका लागि बोलकबोलको सूचना सार्वजनिक भइसकेको छ । ‘विकास ऋणपत्र...

कर्मचारी समायोजन र लोकसेवा परीक्षाबारेका मुद्दाको सुनुवाइ पूर्ण इजलासमा

काठमाडाैँ, सर्वोच्च अदालतमा कर्मचारी समायोजन र लोकसेवा आयोगका परीक्षासँग सम्बन्धित २५ मुद्दाको सुनुवाइ सुरु भएको छ। सर्वोच्चका अनुसार ७ माघमा हेर्दाहेर्दैमा राखिएको मुद्दाको सुनुवाइ...

स्थानीय चुनाव असोजमा गर्ने गठबन्धनको तयारी

काठमाडाैँ,आवश्यक कानुन बनाएर आगामी असोजमा स्थानीय तहको निर्वाचन गर्ने गरी सत्तारुढ पाँचदलीय गठबन्धनले गृहकार्य सुरु गरेको छ । संविधानसँग बाझिएका कानुन संशोधन गर्ने र संविधानको...
- Advertisement -

यो पनि पढौँ

- Advertisement -
error: Content is protected !!