डाेल्पा
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपा एमालेबाट प्रत्यक्षतर्फका उम्मेदवार लंक बहादुर रोकायले मनोनयन दर्ता गराएका छन्।
जिल्लाको सदरमुकाम दुनैस्थित मुख्य निर्वाचन...
वडामा एमाले पहिलाे,माओवादी दाेस्राे,कांग्रेस तेस्राे
रूपक कुलाल,डाेल्पा
स्थानीय तह निर्वाचन २०७९ डाेल्पाकाे सम्पूर्ण नतिजा सार्वजनिक भैसकेकाे छ । २०७४ मा भएकाे स्थानीय तहकाे निर्वाचनमा आएकाे भन्दा...
काइके,छार्काताङसाेङ र शे फाेक्सुण्डाेका भावि अध्यक्ष समाजवादी जान सक्ने
रूपक कुलाल,डाेल्पा
नेकपा एमाले डाेल्पामा स्थानीय तह निर्वाचन २०७४ को पहिलो दल बन्न सफल भएकाे थियाे ।...
काठमाडाैँ,नेकपा एमाले डोल्पाका संस्थापक तथा वर्तमान अध्यक्ष दत्तबहादुर राेकायाकाे उपचारकाे क्रममा पाटन अस्पताल ललितपुरमा निधन भएकाे छ । उहाँ एमाले पार्टीका केन्द्रिय सदस्य समेत...
हतियार सहित भारतिय एसएसबी फेरी नेपाली भुुमि सुुस्तामाःस्थानीयले विरोध गर्दै लखेटे देखिएनन् नेपाली सुरक्षाकर्मी,बालेन सरकार पनि निरीह्य बन्दै।
https://youtu.be/ANwKRr7La7U?t=28