रुपक यात्री,शे–फोक्सुण्डो
१२ वर्षे शे–मेलाकाे अवसर ४३ सय मिटरकाे उचाइमा भएकाे घाेडादाैँड र ताराेहान्ने खेलकाे उत्साह र राैँनक अलग्गै थियाे। मुस्ताङबाट आएका पाहुनाकाे दुवै खेलमा...
रूपक कुलाल,काठमाडाैँ
डाेल्पा जिल्लाकाे उपल्लाे भेगमा पर्ने डाेल्पाे क्षेत्र शे फाेक्सुण्डाे,डाेल्पाेबुद्द र छार्काताङसाेङ गाउँपालिका मिलेर बनेकाे छ। विगत २५ वर्ष देखि डाेल्पाे क्षेत्रका नागरिककाे सेवाका...
डाेल्पा,कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले भेरी करिडाेरमा पर्ने डाेल्पाकाे ल्यासिक्याप देखि सिस्याेल सडक खण्डकाे ट्याक खाेल्नका लागि सेना पठाउँन सरकार तयार रहेकाे बताएका...
रूपक कुलाल,डाेल्पा
नेपालकाे सबैभन्दा पछि पत्ता लागेकाे गाउँ हाे उपल्पाे डाेल्पामा पर्ने हिमाल पारि रहेकाे "कु गाउँ"। शे फोक्सुण्डो गाउँपालिकाकाे वडा नम्वर ७ स्थित रहेकाे...
डाेल्पा,उपल्लाे डाेल्पाकाे शे-फाेक्सुण्डाे गाउँपालिकाकाे केन्द्रसम्म साल्दाङमा पुगेकाे छ। सिमाना जाेडेकाे डाेल्पाेबुद्दकाे तिन्जेहुँदै,सिमेन र कमासहुँदै साल्दाङ राेड पुगेकाे छ । १ दिन भरि हिडेर लाग्ने ठाउँमा...
रूपक कुलाल,डोल्पा
भारतको रुपैडिया जमुना नाकादेखि डोल्पाको धो मोरिम्ला नाका हुँदै उत्तरी चीनको सीमा जोड्न त्रिदेशीय मार्ग भेरी करिडोर निमार्ण प्रकृया अगाडि बढेकाे हो भेरीकोरिडोर...
काठमाडौँ, निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले मुलुकको निर्वाचन प्रणालीलाई थप व्यवस्थित र आधुनिक बनाउन एकीकृत कानुन ल्याउनुपर्नेमा...