spot_img

Tag:डाेल्पा

डाेल्पाका मुड्केचुला,शे फाेक्सुण्डाे र काइकेले पनि ल्याए आगामी आर्थिक बर्ष २०७९/८० बजेटः कसले कति ल्याए ? मुड्केचुलाले गर्याे गाउँसभाकाे लाइभ

डोल्पा, डोल्पाका अन्य ३ वटा स्थानीय तहहरूले आगामी आर्थिक बर्ष २०७९÷८० बजेट शुक्रबार ल्याएका छन् । डोल्पाको मुड्केचुला गाउँपलिकाले सामाजिक संजालमा लाइभ गरेर गाउँसभाको...

डाेल्पाली जनता विगत १ हप्तादेखि टेलिफाेन सेवाबाट बञ्चितः”जिल्लाका नेतालाइ मतलव छैन,टावर बन्ने निश्चित छैन”

रूपक कुलाल,डाेल्पा डाेल्पामा नेपाल टेलिकमकाे टावरमा देखिएकाे समस्याका कारण विगत १ हप्ता देखि नागरिकहरू टेलिफाेन सेवाबाट बञ्चित भएका छन् । टेलिफाेन सेवा अवरूद्द हुदा मुख्यगरी...

डाेल्पामा आयुर्वेद चिकित्सा सेवाप्रति बढ्दाे आकर्षण,सबै स्थानीयतहहरूमा सेवा प्रवाह चाँडै हुन्छःप्रमुख उपाध्याय

डाेल्पा,जिल्लामा पछिल्लाे समय आयुर्वेद चिकित्सा सेवा प्रति आकर्षण बढ्दै गएकाे छ । जिल्ला सदरमुकाम दुनैमा रहेकाे आयुर्वेद स्वास्थ्य केन्द्रबाट हरेकदिन जसाे सेवा लिनेकाे चाप...

जिसस डाेल्पामा समाजवादी,कांग्रेस र एमालेकाे गठबन्धनः प्रमुखमा राेकाय र उपप्रमुखमा बुढा निर्वीराेध

डोल्पा, डाेल्पामा  जिल्ला समन्वय समितिमा नेपाली काँग्रेस,नेकपा एमाले,नेकपा एकीकृत समाजवादीले गठबन्धन गरेका छन्। ३ पार्टीकाे गठबन्धनबाट जिसस प्रमुखमा कांग्रेसका श्याम बहादुर राेकाय र उपप्रमुखमा...

ठुलीभेरीका मेयर श्वबर्ण बुढाकाे पहिलाे निर्णयः”एम्बुलेन्स खरिद गर्ने देखि स्वास्थ्य क्षेत्रमा २५% बजेट छुट्याउनेसम्मका याेजना”(निर्णय सहित)

डाेल्पा,डाेल्पाकाे ठुलीभेरी नगरपालिकाका मेयर श्वबर्ण कुमार बुढा र उपमेयर छिरिङ टाेल्मा महतले पदभार ग्रहण गर्नुभएकाे छ । साेमबार नगरपालिकाकाे कार्यालय जुफालमा दुवैले पदभार ग्रहण...

डाेल्पाकाे ठुलीभेरी नगरपालिकाका मेयर बुढा र उपमेयर महतद्वारा पदभार ग्रहण

डाेल्पा,डाेल्पाकाे ठुलीभेरी नगरपालिकाका मेयर श्वबर्ण कुमार बुढा र उपमेयर छिरिङ टाेल्मा महतले पदभार ग्रहण गर्नुभएकाे छ । साेमबार नगरपालिकाकाे कार्यालय जुफालमा दुवैले पदभार ग्रहण...

स्थानीय तह निर्वाचन २०७९ःडाेल्पामा पहिले भन्दा एमाले खस्कियाे,कांग्रेस विरासत फर्काउँदै र माओवादीकाे बढ्दाे ग्राफ,ठुला नेताहरूकाे वडामै पार्टी पराजित

वडामा एमाले पहिलाे,माओवादी दाेस्राे,कांग्रेस तेस्राे रूपक कुलाल,डाेल्पा स्थानीय तह निर्वाचन २०७९ डाेल्पाकाे सम्पूर्ण नतिजा सार्वजनिक भैसकेकाे छ । २०७४ मा भएकाे स्थानीय तहकाे निर्वाचनमा आएकाे भन्दा...

Latest news

नेपाल राष्ट्रिय दलित समाज संघद्वारा आयाेजित दलित तथा विपन्न लक्षित छात्रवृत्ति कार्यन्वयनकाे अवस्था र सराेकारवालाकाे भुमिका सम्वन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल राष्ट्रिय दलित समाज संघद्वारा आयाेजित दलित तथा विपन्न लक्षित छात्रवृतिकाे कार्यन्वयनकाे अवस्था र सराेकारवालाकाे भुमिका सम्वन्धि अन्तरक्रिया कार्यक्रम...
- Advertisement -spot_imgspot_img

प्रतिनिधिसभा निर्वाचनःफागुन १२ भित्र मतपत्र जिल्ला सदरमुकाम पुग्ने,प्रचार अवधि १४ दिन

काठमाडौँ — प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले कार्ययोजना तयार पारेको छ । फागुन २१ मा हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनका...

माओवादी केन्द्रको नाम, झन्डा र चुनाव चिह्न यथावत् राख्न माग गर्दै जनार्दन पक्षकाे आयोगमा दर्ता गर्याे निवेदन

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को नाम, चुनाव चिन्ह, झन्डा र मार्गदर्शक सिद्धान्त ‘माओवाद’ लाई यथावत् राख्न माग गर्दै...

Must read