spot_img

Tag:डाेल्पा

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनाेट खेलमा तेक्वान्दाे तर्फ डाेल्पाले जित्याेः२ गाेल्ड मेडल (फाेटाे सहित )

डाेल्पा, कर्णाली प्रदेशकाे दैलेखमा जिल्लामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनाेट खेलमा तेक्वान्दाे तर्फ डाेल्पाले २ गाेल्ड मेडल हात पारेकाे छ। डाेल्पाबाट...

डोल्पाको छार्का ताङसोङ गाउँपालिकाले सुरू गर्याे एकिकृत घुम्ति सेवाः घरदैलाेमा पुगेर सेवा दिइने

 रूपक कुलाल,डोल्पा छार्का ताङसोङ गाउँपालिका डाेल्पाले एकीकृत घुम्ति सेवा सुरु गरेको छ । निजामती सेवा दिवकाे अवरमा एकिकृत घुम्ति सेवा शुरूवात गरिएकाे प्रमुख प्रशासकीय अधिकृत...

ठुलीभेरी नगरपालिका डाेल्पाकाे आफ्नै प्रशासकीय भवन निर्माण कार्य शुरूःमेयर बुढाद्वारा शिलान्यास (फाेटाेहरू सहित)

रूपक कुलाल, डाेल्पा डाेल्पाकाे ठुलीभेरी नगरपालिकाले आफ्नाे प्रशासकीय भवन निर्माणकाे काम सुरू गरेकाे छ । शुक्रबार नगरपालिकाका मेयर स्वबर्ण बुढाले पुजापाठ सहित भवन निर्माण स्थलमा...

मंसिरकाे चुनावमा डाेल्पामा देखिनेछ राेचक भिडन्तः कहाँ कसले मार्ला बाजी ? गठबन्धन बलियाे तर विचार भन्दा व्यक्तिवाद हावी ।

डाेल्पा,आसन्न मंसिर ४ मा हुने संघीय र प्रदेश सभा निर्वाचनकाे राैंनक मुलुकभर बढेकाे छ । विशेष गरि उम्मेदवार छनाैंटकाे काममै सबैदल लागिरहेका छन् ।...

भगवान वेदव्यासले तपस्या गरेको भुमि डाेल्पाकाे ब्यासऋखिमा स्थानीय तीर्थयात्रीकाे लस्करःप्रचारप्रसारकाे अभावमा ओझेलमा

बुदराम कुलाल,डोल्पा भगवान वेदव्यासले तपस्या गरेकाे मान्यता रहदैँ अाएकाे डाेल्पाकाे ब्यासऋखि तिर्थस्थलमा स्थानीय तिर्थयात्रीकाे घुँइचाे नै लाग्ने गरेकाे छ । विशेष गरी जिल्ला देखि अन्य...

डाेल्पा सदरमुकाम दुनै बजार जाेखिममाःयस्ताे छ क्षतिकाे विवरण,सावधानि अपनाउन प्रशासनकाे आग्रह

डाेल्पा,डाेल्पा सदरमुकाम दुनै बजारमा दुवै तर्फबाट भिषण बाढि आएकाे छ । मंगलबार बेलुकि पख परेकाे ठुलाे पानीका कारण बाढि आएकाे हाे । बाढिले एक...

डाेल्पामा जिप दुर्घटना हुँदा चालक डाँगीकाे मृत्यु

डोल्पा, डोल्पामा जिप दुर्घटना हुँदा एक जना चालककाे मृत्यु भएकाे छ । शुक्रबार बिहान करिव ५ बजेतिर सुप्पानीबाट सदरमुकाम दुनै तर्फ जाने क्रममा भे...

त्रिपुरासुन्दरी नगरपालिका डाेल्पामा ऐतिहासिक कार्यः नगर एम्बुलेन्स खरिद देखि सदरमुकाम जाेड्ने बेलिबृज निर्माणसम्म ( फाेटाे फिचर सहित )

डाेल्पा,त्रिपुरासुन्दरी नगरपालिका डाेल्पामा एकैदिन दुइ ऐतिहासिक विकास निर्माणकाे कामहरू सम्पन्न भएका छन् । नगरपालिकाले डाेल्पामै पहिलाे पटक एम्बुलेन्स खरिद गरेर नगरकेन्द्र बगरसम्म पुर्याएकाे छ...

Latest news

नेपाल राष्ट्रिय दलित समाज संघद्वारा आयाेजित दलित तथा विपन्न लक्षित छात्रवृत्ति कार्यन्वयनकाे अवस्था र सराेकारवालाकाे भुमिका सम्वन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल राष्ट्रिय दलित समाज संघद्वारा आयाेजित दलित तथा विपन्न लक्षित छात्रवृतिकाे कार्यन्वयनकाे अवस्था र सराेकारवालाकाे भुमिका सम्वन्धि अन्तरक्रिया कार्यक्रम...
- Advertisement -spot_imgspot_img

प्रतिनिधिसभा निर्वाचनःफागुन १२ भित्र मतपत्र जिल्ला सदरमुकाम पुग्ने,प्रचार अवधि १४ दिन

काठमाडौँ — प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले कार्ययोजना तयार पारेको छ । फागुन २१ मा हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनका...

माओवादी केन्द्रको नाम, झन्डा र चुनाव चिह्न यथावत् राख्न माग गर्दै जनार्दन पक्षकाे आयोगमा दर्ता गर्याे निवेदन

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को नाम, चुनाव चिन्ह, झन्डा र मार्गदर्शक सिद्धान्त ‘माओवाद’ लाई यथावत् राख्न माग गर्दै...

Must read