spot_img

Tag:डाेल्पा

कर्णाली प्रदेश सरकारले पठाएकाे चामल पुग्याे धाे तरापमा,जनतालाइ वितरण हुँदै

डोल्पा,कर्णाली प्रदेशकाे उद्याेग,पर्यटन वन तथा वातावरण मन्त्रालयले ढुवानी  अनुदानमा उपल्लाे डाेल्पाका ३ वटै स्थानिय तहका जनतालाइ चामल पुर्याउन ३ कराेड रूपैया विनियाेजन भएकाे थियाे...

डाेल्पाकाे माझफाल गाउँमा दुइ समुहविच झडपःभष्ट्राचारकाे विषयमा आवाज उठाउँदा युवाहरू कुटिए

डाेल्पा,ठुलिभेरि नगर पालिका वडा ५ माझपाल गाउँमा दुइसमुहविच झडप भएकाे छ । शनिबार साझ राेलाघाट खाेला लघु जलविद्युत आयाेजनाका विषयलाइ लिएर दुइ याेजनाकाे समिति...

डाेल्पा घुसकाण्डबारे बाेल्याे अख्तियार,निकाल्याे यस्ताे विज्ञप्ति ( विज्ञप्ति सहित )

डाेल्पा,अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटिएकाे विशेष टाेलिले डाेल्पाबाट एक जना कर्मचारीलाइ घुस सहित पक्राउ गरेकाे छ ।अख्तियार स्राेतका अनुसार डाेल्पाबाट घुस मागेकाे...

माओवादीमय बन्दै डाेल्पाकाे मुड्केचुला गाउँपालिकाः”कांग्रेस र एमाले छाेडेर माओवादी प्रवेश गर्नेकाे लहर चल्दै”

डाेल्पा,डाेल्पाकाे मुड्केचुला गाउँपालिकामा पछिल्लाे समय कांग्रेस र एमाले छाेडेर नेकपा माओवादी केन्द्रमा पार्टी प्रवेश गरेकाे लहर नै चलेकाे छ । बैशाख महिनामा मात्र सयाैँ...

नयाँ वर्षदेखि डाेल्पामा सीता एयरकाे नियमित उडान हुने

रूपक कुलाल,काठमाडाैँ सीता एयरले नयाँ वर्षदेखि डाेल्पामा नियमित उडान गर्ने भएकाे छ । हाेटल त्रिपुरा डाेल्पाकाे सहकार्यमा सीता एयरले बैशाख २ गतेदेखि डाेल्पामा नियमित उडान...

काँडातालीबाट वैदेशिक राेजगारमा गएका युवाहरूले गरे कुल देवीदेवतालाइ पुजाका सामग्री सहयाेग

डाेल्पा, डाेल्पाकाे  ठुलीभेरी नगरपालिका वडा नम्वर ६ काँडातालीमा वैदेशिक राेजगारमा भएका युवाहरूले गाउँका कुल देवीदेवतालाइ पुजाका सामग्री वितरण गरेका छन् । काँडातालीबाट वैदेशिक राेजगारमा गएका...

मगर तिछुरोङ्के भाषाको वर्ण पहिचान गोष्ठी काठमाडाैँमा सम्पन्न

काठमाडाैँ,मगर तिछुरोङ्के भाषाको १ दिने वर्ण पहिचान गोष्ठी काठमाडाैँमा शुक्रबार  सम्पन्न भइकाे छ । नेपालका आदिबासि मगरहरुले बोल्ने मगर मातृभाषा मगर ढुट, मगर खाम...

एमाले डाेल्पाका अध्यक्ष दत्तबहादुर राेकायाकाे उपचारका क्रममा निधन

काठमाडाैँ,नेकपा एमाले डोल्पाका संस्थापक तथा वर्तमान अध्यक्ष दत्तबहादुर राेकायाकाे उपचारकाे क्रममा पाटन अस्पताल ललितपुरमा निधन भएकाे छ । उहाँ एमाले पार्टीका केन्द्रिय सदस्य समेत...

Latest news

रोल्पामा जिप दुर्घटना हुँदा १८ जनाको घटनास्थलमै मृत्यु

दाङ,रोल्पामा बिहीबार दिउँसो भएको जिप दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ भने एक जना घाइते छन्।रोल्पाका प्रहरी प्रमुख...
- Advertisement -spot_imgspot_img

ओली सरकारले नियुक्त गरेका त्रिविका उपकुलपति र अन्य शिक्षाध्यक्ष अनि रजिस्ट्रार एकैपटक राजीनामा दिँदै

त्रिभुवन विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारले पदबाट राजीनामा दिने भएका छन्।त्रिविमा प्रा.डा. दीपक अर्याल उपकुलपति, प्रा.डा. खड्ग केसी शिक्षाध्यक्ष...

बालेन सरकारले सुकुम्बासी बस्तीमा डोजर लगाएर गरिव निमुखाहरूलाई उठिवास लगाउने काम ग¥योः प्रचण्ड

काठमाडौँ– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुकुम्बासी बस्तीमा डोजर लगाएर गरिब, निमुखाहरूलाई आहत पुग्ने काम गरेको...

Must read

रोल्पामा जिप दुर्घटना हुँदा १८ जनाको घटनास्थलमै मृत्यु

दाङ,रोल्पामा बिहीबार दिउँसो भएको जिप दुर्घटनामा परी १८ जनाको...

ओली सरकारले नियुक्त गरेका त्रिविका उपकुलपति र अन्य शिक्षाध्यक्ष अनि रजिस्ट्रार एकैपटक राजीनामा दिँदै

त्रिभुवन विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारले पदबाट राजीनामा दिने...